‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ ट्रेन्डीङको शिर्ष स्थानमा !

द सिनेमा टाइम्स, काठमाडौँ । दीपाश्री निरौला निर्देशित सिनेमा 'छक्का पन्जा २' को गीत युट्युब ट्रेन्डीङको नम्बर १ मा उक्लिएको छ । रिलिज भएको दोस्रो दिन देखि ट्रेन्डीङको टप ५ भित्र उतार-चढाव थेगेको 'झ्याम्म झ्याम्म' बोलको गीतले पाँचौ दिनमा नम्बर १ स्थान हाँसिल गरेको हो । पाँच दिनसम्म यो गीतलाई करिब ९ लाख पटक हेरिएको…