anmol jasita

आशिरमान र आनाको ‘ग्याङस्टर ब्लुज’ अस्ट्रेलियाका ६ शहरमा रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज बिसी निर्देशित सिनेमा 'ग्याङस्टर ब्लुज' भदौ २ गते अलनेपाल रिलिज हुदैछ । तर, नेपाल रिलिज हुनु अवागै अस्ट्रेलियामा प्रदर्शन हुनेछ । अस्ट्रेलियाका ६ शहरमा सिनेमा प्रदर्शन हुन् लागेको निर्माता सरोज न्यौपाने जानकारी दिए । सिनेमाको पहिलो प्रिमियर अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी पाँच शहरमा भने…