‘म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ, अधिकांश हल हाउसफुल !

द सिनेमा टाइम्स, काठमाडौँ । आजबाट प्रदर्शनमा आएको सिनेमा 'म यस्तो गीत गाउँछु' बक्सअफिसमा खरो उत्रिएको छ । वर्षकै प्रतिक्षित सिनेमा हेर्न शुक्रबार दर्शक हलसम्म ओइरिएका छन् । सिनेमाले पहिलो शोमै देशभरका अधिकांश हल भर्न सफल भएको । राजधानीको गोपीकृष्णका दुई वटा हल विहानी र दिवामा हाउसफुल भएका छन् । कृष्णमा लगाइएको सिनेमा दर्शक धेरै…