anmol jasita

‘ग्याङस्टर ब्लुज’: सृष्टिको ‘अबला’ आइटम सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते प्रदर्शनमा आउँने सिनेमा 'ग्याङस्टर ब्लुज' यति बेला चर्चामा छ । सिनेमाको टिजर रिलिज भएसँगै प्रतिक्षित बनेको सिनेमाले प्रदर्शन मिति निजिकिदै गर्दा प्रचारका सामग्री सार्वजनिक गर्दै आईरहेको छ । हिजो मात्र पोस्टर सार्वजनिक गरेको निर्माण युनिटले सिनेमाको नयाँ गीत सार्वजनिक गरेको छ । 'अबला...' बोलको आइटम गीतमा सृष्टि…