anmol jasita

तारिफयोग्य ‘संरक्षण’ प्रदर्शनमा !

द सिनेमा टाइम्स, काठमाडौँ । पूर्णेन्दु झा निर्देशित सिनेमा 'संरक्षण' आजबाट प्रदर्शनमा आएको छ । यो साताका लागि 'संरक्षण' एकल नेपाली रिलिज हो । सिनेमा देशभर ८० बढी पर्दामा प्रदर्शन भैरहेको छ । राजनितिको विषय उठाएको सिनेमाले तराईको पृष्ठभूमिबाट कथा वाचन गरेको छ । रिलिज अगाडी सिनेमाले चितवनमा प्रिमियर शो सम्पन्न गरेको थियो । जहाँ…