MYGG Premiere: सबैबाट उत्कृष्ट प्रतिक्रिया (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा 'म यस्तो गीत गाउँछु'को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । राजधानीको कुमारी हलमा सम्पन्न प्रिमियरमा सिनेकर्मी र सिने पत्रकारको बाक्लो उपस्थिति रह्यो । प्रिमियरबाट सुदर्शन थापा निर्देशित सिनेमाले राम्रो प्रतिक्रिया बटुल्न सफल भयो । सिनमा हेरेका सबैले म्युजिकल लभस्टोरी सिनेमाको तारिफ गरे । पल शाह…