दीपक रौनियार निर्देशित ‘पूजा, सर’को भेनिस प्रिमियरअघि टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ । सिनेमाको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन्…