द सिनेमा टाइम्स, काठमाडौं - बेलायतको लण्डन शहरमा १८ विद्यामा आयोजना हुने 'यती इन्टरनेसनल सिनेमा अवार्ड २०२४' को उत्कृष्ट ५ को मनोनयन घोषणा गरिएको छ । आगामी भदौ २९ गते अवार्ड आयोजना हुने अवार्डको आइतबार मनोनयन सार्वजनिक गरिएको हो । यती नेपाली एसोसियसनले आयोजना गर्ने अवार्ड समारोहमा सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४…