भव्य रेडकार्पेट प्रिमियर शोमा ‘देवी’को प्रशंसा

द सिनेमा टाइम्स, काठमाडौं - भदौ २१ गते भोली शुक्रबार तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा 'देवी'को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा सिनेमा हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा सिनेमाकर्मी र पत्रकारको उपस्थित थिए । सिनेमा हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान,…