द सिनेमा टाइम्स, काठमाडौँ – २०७३ सालको सुपरहिट सिनेमा ‘जात्रा’लाई युट्युबमा पनि अत्याधिक रुचाईएको छ । सिनेमाको प्रस्तुति, कलाकारको अभिनय र कथाबस्तुलाई हेर्ने जतिले रुचाएका छन् । १ दिन अगाडी सार्वजनिक गरिएको ‘जात्रा’ युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा समेत आईपुगेको छ । र, १ मिलियन भ्युज नजिक पुगेको छ । प्रदीप भट्टराई निर्देशित सिनेमामा विपिन कार्की,…