द सिनेमा टाइम्स, काठमाडौँ - चकलेटी हिरोमा सर्वाधिक रुचाईएका आर्यन सिग्देल र अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिलिपिन्समा ‘कायरा’को सुटिङमा व्यस्त छन् । लक्ष्मण रिजालले निर्देशन गरिरहेको सिनेमाको सेटबाट द सिनेमा टाइम्सलाई एक्सक्लुसिभ तस्विरहरु प्राप्त भएका छन् । तस्विरमा आर्यन र साम्राज्ञी रोमान्टिक मूडमा देखिएका छन् । आर्यनको घाटीमा गिटारको ट्याटु पनि देख्न…