प्रेमिकाको जन्मदिनमा सलिनमानको प्रेम (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु व्वाय सलिनमान बनियाँ पहिलो सिनेमा रिलिज पश्चात थुप्रै मेकर र दर्शकको नजरमा परे । पहिलो सिनेमाबाटै थुप्रै फ्यान फ्लोविङ कमाएका सलिनले दोस्रो सिनेमा खेल्नेबारे कुनै पनि धारणा व्यक्त गरेका छैनन् । यसबीच मिडियाले पनि फ्लो गरिरहने सलिनका प्रेम सम्वन्धका केहि गसिपहरु पनि बाहिरिए । तर,…