नेफ्टा अवार्डको १० र ११ औं संस्करण घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र प्राविधिक संघले गर्दै आईरहेको नेफ्टा अवार्डको १० र ११ औं संस्करण घोषणा गरिएको छ । यी दुवै संस्करण विदेशमा आयोजना हुनेछन् । संघका अध्यक्ष पुस्कर लामाले बसन्त पन्चमीको अवसरमा १० औं संस्करणको अवार्ड हुने मिति घोषणा गर्दा ११ औं संस्करण आगामी वर्षको दशैं अगाडी नै सम्पन्न गर्ने जानकारी…