द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री निता ढुंगाना फिचर ‘हुर्रे’को आइटम गीत सार्वजनिक गरिएको छ । राजधानीमा प्रेसमिट आयोजना गरेर सार्वजनिक गरिएको गीतमा निताले नृत्य पस्केकी थिइन् । बिक्रम स्वारको कोरियोग्राफीमा नितासँगै राजाराम पौडेल, विजय बराल, अंकित खड्काले कम्मर मर्काएका छन् । केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, अंकित खड्का, राजाराम पौडेल, संगीता नापित, प्रकाश…