“मिस्टर झोलेबाट सन्तुष्ट छु”

काठमाडौँ — भ्यात्त पेट निस्केका, मंगोलियन अनुहारका दयाहाङ राईलाई ‘लुट’ बाट निर्देशक निश्चल बस्नेतले गोप्ले चरित्रमार्फत आम चिनारी दिए । अझ अघि बढेर निर्देशक रामबाबु गुरुङले त दयाहाङलाई काजीको भूमिकामा ‘कबड्डी’ को हिरो नै बनाइदिए ।  त्यति मात्रै हैन, रामबाबुले राज्यबाट समेत उपेक्षित हिमाली समाजको कथालाई मौलिकपना दिएर सहरिया दर्शकमाझ बिकाए । अर्गानिक फिल्म मेकरको टयाग पनि भिर्न…