द सिनेमा टाइम्स, काठमाडौँ – अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने सिनेमा ‘पन्डित बाजेको लौरी’ एक कार्यक्रमका विच घोषणा गरिएको छ । यो व्यानरबाट पहिलो पटक ‘पण्डित बाजेको लौरी’ बन्न लागेको हो । कार्यक्रममा व्यानरको पनि औपचारिक स्थापना भएको जानकारी दिईयो । भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र…