द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापाले निर्देशन गर्ने नयाँ अनटाइटल सिनेमाका लागी हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) महँगो पारिश्रमिकमा अनुबन्धित भएका छन् । दीपाश्री निरौला र दीपकराज गिरी क्याम्पबाट मात्रै सिनेमा खेल्दै आईरहेका घिमिरेले पहिलो पटक क्याम्प भन्दा बाहिरको सिनेमा गर्न राजी भएका हुन् । अभिनेत्री पूजा शर्माले निर्माण गर्ने सिनेमाका लागी उनि…