द सिनेमा टाइम्स, काठमाडौँ – अंग्रेजी नयाँ वर्ष २०१८ को छेको पारि पुष १४ मा रिलिज मिति तय गरेको सिनेमा 'हेप्पी न्यु ईयर'को वियोगान्त गीत सार्वजनिक भएको छ । 'मुटु...' बोलको गीतमा सिनेमाका मुख्य तिन कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम फिचर्ड छन् । किरण माईकलको शब्द/संगीत रहेको गीतमा सनुप पौडेलको स्वर छ…