अस्कर कलेजद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा सम्बन्धी पढाई हुने नेपालको एकमात्र कलेज ‘अस्कर इन्टरनेसनल फिल्म कलेज’ले विधार्थीलाई छात्रवृत्तीको घोषणा गरेको छ । सिंगापुर इन्फिनिटी स्टुडियोले सिनेमा अध्ययन गर्ने अवसर प्रदान गरेको छ । उक्त स्टुडियोले बुधबार कलेज परिसरमै आयोजना गरेको कार्यक्रममा प्रतिनिधी स्यु मोले छात्रवृत्ती पाउने विधार्थीको नाम घोषणा गरेकी थिइन । यो बर्ष अस्कर…