द सिनेमा टाइम्स, काठमाडौँ – भोलि देशमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव हुदैछ । निर्वाचन आयोगले भोलिको चुनावलाई मध्येनजर गर्दै मौन अबधि घोषणा गरिसकेको छ । मौन अवधिमा उम्मेदवारले कुनै पनि माध्यमबाट भोट माग्न र प्रचारप्रसार गर्न पाउँदैनन् । तर, अभिनेता कामेश्वर चौरसियाले नाजिर हुसेनका लागि युट्युबद्वारा भोट मागिरहेका छन् । उनिहरु ‘टाँगा’मा बसेर…