द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१७ मा विश्वव्यापी सर्वाधिक कमाई गर्ने सिनेमा कुन बन्यो ? आज सर्वाधिक कमाउने विश्वका १० सिनेमाको बारेमा चर्चा गर्नेछौ । जसले मनग्य आम्दानि गरे । ब्युटी एण्ड द बिस्ट: यो वर्षको सर्वाधिक ग्रसर ‘ब्युटी एण्ड द बिस्ट’ हो । विश्वव्यापी ४२१० पर्दामा रिलिज भएको सिनेमाले १ बिलियन, २६३ मिलियन डलर ग्रस…