सौगात र सिर्जनाको ‘पन्चेबाजा’ फागुनमा

द सिनेमा टाइम्स, काठमाडौँ – यसअघि चैत ९ मा 'शत्रुगते'सँग आउने भनिएको सिनेमा 'पन्चेबाजा'को डेट 'प्रिपोन्ड' गरिएको छ । निर्माण टिमले नयाँ रिलिज डेट सहितको फस्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ । अब सिनेमा फागुन ११ गते रिलिज हुनेछ । सार्वजनिक गरिएका दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर छन् । घनश्याम लामिछाने निर्देशित सिनेमामा सौगात…