द सिनेमा टाइम्स, काठमाडौँ – दुई साता अगाडी प्रदर्शनमा आएको बलिउड सिनेमा ‘फुक्रे रिर्टन्स’ले विश्वव्यापी सय करोड अर्थात १ अर्व माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ । यसको घरेलु ग्रस ९३.२ करोड हुँदा विदेशबाट ८.७६ करोड ग्रस छ । दुई हप्ते ग्रस कलेक्सन १ सय १ दशमलव ७८ करोड पुर्याएको सिनेमाले आजदेखि भने ‘टाइगर…