द सिनेमा टाइम्स, काठमाडौँ - दयाहाङ राई, वर्षा सिवाकोटी र सुरक्षा पन्तको मुख्य भूमिका रहने 'भैरे' अफिसियल घोषणा भएको छ । सिनेमाले राजधानीमा विहिबार प्रेसमिट गर्दै पुजाआजा सम्पन्न गर्यो । सिनेमालाई एभरेस्ट सुर्य बोहराले निर्देशन गर्नेछन । बोहराले यसअघि 'अग्निपरीक्षा', 'कान्छा', 'मुटु' र 'ठुली' निर्देशन गरिसकेका छन् । निर्देशक बोहराकै लेखन रहेको सिनेमामा पटकथा/संवाद भने अभिमन्यू निरवी र दिनेश…