केकीसँग एमाले नेता लालबाबुको चिप्पक-चिप्पक !

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २१ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘राज्जा रानी’ले तराई क्षेत्रको दाईजो प्रथा विषयलाई उठान गरेको छ । त्यसैले यस्तो विषयबस्तुको सिनेमा देशैभरका दर्शकले हेर्नुपर्छ भन्ने मान्यता सहित अहिले ‘राज्जा रानी’ टिम प्रचारप्रसारको देश दौडाहमा निक्लेको छ । ‘राज्जा रानी’को यो मोफसल प्रचारमा बालविवाह र दाईजो प्रथा विरुद्द आवाज उठाउँदै…