सय करोड क्लबको ‘टाइगर’ बनाउने १२ सिनेमा !

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सलमान खान बलिउड बक्सअफिसका लागि बादशाह नै मानिन्छन् । पछिल्लो ७ वर्षलाई हेर्दा उनका ९५ प्रतिक्षत सिनेमा बक्सअफिसमा सफल भएका छन् । कुनै सिनेमाले आशासित व्यापार गर्न नसकेपनि रेकर्ड राख्न भने चुकेका छैनन् । पछिल्लो रिलिज ‘टाइगर जिन्दा हे’ले पनि ३ दिनमै सर्वाधिक कलेक्सन गर्दै रेकर्ड राखीसकेको छ ।…