सलमानले यो सिनेमाबाट डेब्यु गराउदैछन् आफ्ना ज्वाईलाई

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान नयाँ प्रतिभालाई ब्रेक दिने अभिनेताको सुचिमा पर्छन । अथिया सेट्टी, सूरज पंचोली, डेजी शाह, जरिन खान लगायतका कलाकारलाई ब्रेक दिएर बाटो देखाईसकेका सलमान यसपटक भने आफ्नै ज्वाईलाई बलिउडमा डेब्यु गराउदै छन् ।   Feeling very happy to announce @SKFilmsOfficial productions ka 5th venture #Loveratri introducing @aaysharma…