द सिनेमा टाइम्स, काठमाडौँ – अभिनयसँगै अन्य क्षेत्रका काम पनि उत्तिकै चासो राख्छिन अभिनेत्री केकी अधिकारी । अझ भन्नु पर्दा देशको राजनीतिक अवस्था र सामाजिक परिवर्तन लगायतकाका मुद्दामा केकी सामाजिक संजालबाट पनि पोखिन्छिन । यस्तै देशमा भर्खरै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावलाई नजिकबाट नियालेकी र जारि मतगणनाको नतिजालाई निक्कै उत्सुकताका साथ हेरेकी केकीले ‘निर्वाचन’लाई…