सम्भावना: केकीको लडाई बलिउड र हलिउडसँग !

द सिनेमा टाइम्स, काठमाडौँ – भारतको बहुप्रतिक्षित सिनेमा ‘२.०’ बैशाख १४ मा रिलिज हुने भएपछी यो मितिमा रिलिज हुने नेपाली सिनेमा ‘कोहलपुर एक्सप्रेस’लाई असर पर्ने भएको छ  । ‘२.०’ले नेपालका मल्टीप्लेक्स र सिंगलमा आफ्नो कब्जा जमाउनेछ  । ‘कोहलपुर एक्सप्रेस’लाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन्  । भारतीय सिनेमाको इतिहाँसमै महँगो बजेटमा निर्माण भएको ‘२.०’मा बलिउड…