सलिनमानले अनलाइन कपडा पसल संचालनमा ल्याए !

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु अभिनेता सलिनमान बनियाँले व्यापार सुरु गरेका छन् । उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । जहाँ पुरुषको लागि ब्रान्डेड कपडाहरु पाईने छन् । आफ्नो पहिरनमा निक्कै ध्यान पुर्याउने सलिन भन्छन ‘अहिले महिलाको तुलनामा पुरुषको लागि कपडा पाउँन निक्कै गाह्रो छ । स्पेसली…