द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा ‘रोमियो एण्ड मुना’ अब फागुन ११ गतेबाट अलनेपाल रिलीज हुने भएको छ । सिनेमा वितरक कम्पनीहरुसंगको सम्झौतामा फिल्म रिलीज पक्का गरिएको निर्माता प्रसन्न गोपालीले जानकारी दिए । विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठले मुख्य भुमिका रहेको सिनेमालाई नरेशकुमार केसीले निर्देशन गरेका हुन । सिनेमाको सम्पुर्ण छाँयाकन धरान र काठमाण्डौमा…