लुइस फोन्सीको अनौठो रेकर्ड !

द सिनेमा टाइम्स, काठमाडौँ – ‘डिस्पाचियो’ विश्वकै सर्वाधिक लोकप्रिय गीत बनेको छ । युट्युबमा विभिन्न रेकर्ड राखको यो गीतले अक्टुबर १२ अर्थात रिलिज भएको ठ्याक्कै ९ महिनामा ४ विलियन भ्युज प्राप्त गरेको छ । २०१७ को जनवरी १२ मा रिलिज भएको यो स्पेनिस गीत युट्युबमा ४ विलियन (४ अर्व ‘नेपाली’) भ्यु पाउने पहिलो गीत समेत…