द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘पद्मावती’ रिलिज हुन् अब १५ दिन जति मात्र बाँकी छ । तर, सिनेमाको रिलिज मिति नजिकिदै गर्दा ‘पद्मावती’ झन् झन् समस्यामा फस्दै गैरहेको छ । राजपुतकी रानी ‘पद्मिनी’को जीवन कथालाई बंग्याएर सिनेमा बनाएको आरोपमा यति बेला भारतका विभिन्न स्थानमा विरोधका कार्यक्रम भैरहेका छन् । विशेष गरि गुजरात, राजस्थान…