कन्फर्म: ‘लिलिबिली’मा प्रियंकाको इन्ट्री, किन बाहिरिइन रेविका ?

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्सले निर्देशन गर्ने आगामी सिनेमा ‘लिलिबिली’को लागि कलाकार हेरफेर भएका छन् । सिनेमाको लागि पहिले प्रदीप खड्का र दुई नवअभिनेत्री रेविका गुरुङ र जसिता गुरुङ फाईनल भएका थिए । सिनेमा प्रिप्रोडक्सनको अन्तिम चरणमा आएर भने रेविकाको ठाउँ प्रियंका कार्कीले लिएकी छन् । वितरक तथा ‘लिलिबिली’का निर्माता गोविन्द शाहीका अनुसार…