द सिनेमा टाइम्स, काठमाडौँ । नौं वर्ष अगाडी निर्माण घोषणा भएको सिनेमा ‘सूर्योदय’- The sunrise Sonam and her husband's अब बन्ने भएको छ । सिनेमालाई अहिले ‘कान्छी’ निर्देशन गरिरहेका आकाश अधिकारीले निर्देशन गर्नेछन् । ‘द स्काई मुभिज’द्वारा २०६५ सालमा ‘सूर्योदय’ निर्माणको घोषणा गरिएको थियो । ‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी…