द सिनेमा टाइम्स, काठमाडौँ । केहि समय अगाडी थिम पोस्टर रिलिज गरेर घोषणा गरिएको सिनेमा 'दि कर्मा'ले आफ्नो अफिसियल कास्ट एण्ड क्रिउ सार्वजनिक गरेको छ । देवकुमार श्रेष्ठले निर्देशन गर्ने सिनेमामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार वर्माको मुख्य भूमिका रहनेछ । सिनेमाको लागि मुख्य अभिनेत्री तय भैसकेकी छैनन् । निर्माण पक्षले दिएको जानकारी अनुसार…