‘तान्द्रो’ : गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं –दयाहाङ्ग   राईको मुख्य भूमिका रहेको सिनेमा ‘तान्द्रो’को गीत रिलिज भएको छ । कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ‘अब मलाई बिदा देउ’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टिसुजिल कर्माचार्यको संगीत रहेको छ । १२ वर्षे माओवादी युद्धकालका घटनालाई मुख्य बिषय बस्तु बनाइएकोे सिनेमा ‘तान्द्रो’ ले विभिन्न अन्तर्राट्रिय फिल्म…