द सिनेमा टाइम्स, काठमाडौँ । बसन्त निरौला निर्देशित सिनेमा 'मेला'ले एक प्रेसमिटका विच आफ्नो रिलिज मिति तय गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । 'परिचय पाउँ...' (सैबा हो सैबा) बोलको गीतमा कलाकार गजित बिष्ट र पवित्रा आचार्यले कम्मर मर्काएका छन् । यसअघि लभ रोमान्टिक बनाएर चर्चामा आएका अर्जुन पोखरेलले यो गीतमा संगीत दिएका छन् ।…