साम्राज्ञीको‘’तिमी सँग’’इन्डक्ल्याप

 डेब्यू फिल्म 'ड्रिम्स'ले चर्चामा ल्यायो अनि दोस्रो फिल्म 'ए मेरो हजुर २' बाट सर्वाधिक लोकप्रिय नायिका बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले  यतिबेला तेस्रो फिल्म ‘तिमी सँग’को  सम्पूर्ण छायांकन सकाएकी छिन् । फिल्मको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै ‘तिमी सँग’को छायाँकन सकिएको हो । फिल्ममा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारहरुमो मुख्य…