अर्जुन कुमारले ‘फाटेको जुत्ता २’ र ‘चपली हाइट ३’ बनाउने

द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमारले यसको सिक्वेल घोषणा गरेका छन् । विहिबार ‘फाटेको जुत्ता’को सक्सेस पार्टीमा सौगात मल्ललाई नै मुख्य भूमिकामा लिने गरि ‘फाटेको जुत्ता २’को घोषणा गरेका हुन् । ‘फाटेको जुत्ता’कै प्राय कलाकार रहने सिनेमाबाट भने प्रियंका कार्की आउट भएकी छन् । छिट्टै नै…