शतप्रतिशत बढी नाफा कमाउने सिनेमाहरु

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा यो वर्ष ८० बढी सिनेमा प्रदर्शन भैसकेका छन् । वर्ष समाप्ति हुन् १ महिना बढी बाँकी रहँदा १२ सिनेमाले मात्र लगानीको शतप्रतिशत भन्दा बढी नाफा कमाएका छन् । अहिलेसम्म सर्वाधिक नाफा कमाउनेमा दक्षिण भारतीय सिनेमा ‘बाहुबली २’को हिन्दि डब रहेको छ । हिन्दि डबको लागि ९० करोड खर्चिएको सिनेमाले…