द सिनेमा टाइम्स, काठमाडौं - नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको सिनेमा ‘कान्छी’को सम्पूर्ण छायाँकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर खिचिएको सिनेमाको छायाँकन पचास दिनमा सकिएको हो । आकाश अधिकारीको निर्देशनमा तयार भएको सिनेमामा श्वेता र दयाहाङ राईको मुख्य भूमिका रहेको छ । सिनेमामा श्वेता र दयाहाङका अलावा अनु…