‘पिंजडा ब्याक अगेन’को रिलिकल आइटम गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - निखिल उप्रती र सारा शिर्पाली मुख्य भुमिकामा अभिनित सिनेमा ‘पिंजडा व्याक अगेन’को लिरिकल आइटम गीत सार्वजनिक गरिएको छ । ‘बल्यो धप धप...’ बोलको गीतमा डा. कृष्णहरि बराल शब्द र बसन्त सापकोटाको संगीत छ । गीतमा शशी रावलको स्वर छ । गीतमा कथाको चल दृश्यहरु रहेकोले भिडियो सार्वजनिक नगरिएको निर्माण टिमले…