‘कोहलपुर एक्सप्रेस’को ‘काउ’ पहिलो नम्बरमा !

द सिनेमा टाइम्स, काठमाडौँ – तीन दिन अगाडी सार्वजनिक गरिएको गीत ‘सि.ओ.डब्ल्यु. काउ...’लाई युट्युबमा दर्शकले रुचाएका छन् । सिनेमा ‘कोहलपुर एक्सप्रेस’मा समावेश गीत तेस्रो दिनमा युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा उक्लिएको छ । राजनराज सिवाकोटीको शब्द/संगीत रहेको गीतलाई यो सामग्री तयार गर्दासम्म साढे ६ लाखले हेरिसकेका छन् । गीतलाई युट्युबमा साकारात्मक प्रतिक्रिया मिलेको छ । गम्भीर…