द सिनेमा टाइम्स, काठमाडौँ – ‘कर्जा’, ‘कान्छी’ ‘सन्तान’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका प्रसाद श्रेष्ठले ‘साली कसको भेनाको’ निर्माण गर्ने भएका छन् । विल्सनविक्रम राई, सुष्मा कार्की, मरिश्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतको अभिनय रहने सिनेमालाई भद्र भुजेलले निर्देशन गर्नेछन् । सिनेमाबाट नव-अभिनेता स्वरूप दीप सागरले डेब्यु गर्नेछन्…