‘इन्टु मिन्टु लण्डनमा’ फस्ट लुक सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशकीय पाटो सम्हालेको सिनेमा ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पुरा भएको छ । नेपालको सबै र युके छायाँकनको पहिलो तालिका पुरा हुँदा निर्माण टिमले सिनेमाको फस्टलुक स्वरूप मुख्य कलाकार सहितको तस्विरहरु सार्वजनिक गरेको छ । जहाँ साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर्ड…