देशभर दयाहाङ र श्वेताको ‘कान्छी’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र श्वेता खड्का अभिनित सिनेमा ‘कान्छी’ आज देशभरका ६० बढी हलबाट प्रदर्शनमा आएको छ । ‘चरी चट्ट परि’ गीतको सफलता, ‘कोहिनूर’ पछी श्वेताको कमब्याक र दयाहाङ राईका कारण सिनेमाले राम्रो व्यापार गर्न सक्ने सङ्केत देखाएको छ । मल्टीप्लेक्समा समेत राम्रो सोज पाएको ‘कान्छी’ले विहानी सोजमा राम्रो अकुपेन्सी कायम…