पुन: ट्रेन्डीङमा अनमोल !

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता अनमोल केसी नेपाली सिनेमा क्षेत्रका ट्रेन्डीङ वादशाह नै हुन् । उनिसँग सम्वन्धित कुनै पनि नयाँ सामाग्री सबैको रोजाईमा पर्छन । ट्रेलर, ‘यति यति पानी’, ‘जानी नजानी माया’ र मिडियामा प्रकाशित अन्तर्वार्ताले ट्रेन्डीङको उचाई मापन गरिसके पछी हलहरुमा ‘कृ’ले ट्रेन्ड जमायो । उक्त साता बलिउड र हलिउड भन्दा पनि माथि…