द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘नेप्टे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दिल रानी...’ बोलको ‘क्लब सङ’मा छुल्ठिम गुरुङ र रोहित रुम्बाले कम्मर मर्काएका छन् । सन्तोष राजको संगीत रहेको गीतमा उदितनारायण झा र सेलिना कुँवरको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतलाई हरि घले लामाले खिचेका छन् । चैत ३० गते प्रदर्शन…