द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०७४ सकिन अब डेढ महिना बढी दिन मात्र बाँकी छन् । यो वर्ष ‘कान्छी’समेत गरेर वितेको १० महिनामा ६५ सिनेमा प्रदर्शनमा आईसकेका छन् । र, १४ सिनेमा रिलिज डेट घोषणा गरेर प्रदर्शन मिति कुरिरहेका छन् । आज हामि रिलिज हुन् बाँकी १४ सिनेमाको बारेमा चर्चा गर्नेछौ । फागुन ११:…